म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाकी ७६ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार