काेराेना अपडेट बेनी नगरपालिका म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाकी ७६ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण

म्याग्दी । म्याग्दीमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीहरुको मंसिर १६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र…

thumbnail

पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको…

thumbnail

कैलालीमा थप एक संक्रमित पुरुषको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालका…

Write a Reply or Comment