
नक्कली बुबा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ
बेनी । झुटा बिवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने म्याग्दीका एक व्यक्ति आइतबार पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३…