ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

काठमाडौं । ग्लोबल बैंकले छ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

तेह्रथुम जिल्ला फेदाप गाउँपालिका, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिका, बाग्लुङ जिल्ला बडीगाड गाउँपालिको सिमाल चौरमा र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँशाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

थप ६ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार