मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज स्थानीय

पाण्डबखानीमा वडास्तरीय बालमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुरेश छन्त्याल

गलकोट । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने नाराका साथ गलकोट नगरपालिका १० पाण्डबखानीमा एक दिने बालमैत्री स्थानीय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ति मगरको सभापतित्यो नगर शिक्षा अधिकारी रुद्घ नारायण साप्कोटाको प्रमुख आतिथियतामा भएको तालिमको सहजिकरण बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवेले गर्नुभएको थियो । तालिममा जनप्रधिनिति, राजनितिक दलका प्रधिनिति, स्वास्थकर्मी, स्वयम्सेविका, शिक्षक शिक्षिका, विद्यार्थी, नगर शाखा अतिकृत राजन कडेल, नगर स्तरीय सहजकर्ता झरना नेपाली, वडास्तरीय सहजकर्ता रामु शाहि ठकुरी, पत्रकार सुरेश छन्त्याल, विभिन्न संघसंस्थाका प्रधितिनि, क्बलका प्रधिनिति, स्थानीयहरुको सहभागिता रहेको थियो । नव ज्योति प्राविका प्र.अ. चन्द्रा कुमारी श्रीसको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन वडा सदस्य रामप्रसाद वि।क ले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

७८ जना कोरोना संक्रमित थपिए , १ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण…

thumbnail

अविश्वास प्रस्तावबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिनुभएको छ । झापामा आइतबार आयोजित कार्यक्रममा बोल्नुभएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ…

thumbnail

पत्रकार महासंघ निर्वाचनमा चार संस्थाबीच सहकार्यको सहमति

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका चार संघसंस्थाले सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल र प्रेस नेपालबीच सहकार्यको सहमति…