बेनी नगरपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राजनिति समाचार

प्रधानमन्त्री ओलीको पक्षमा म्याग्दीमा युवा संघको शक्ती प्रदर्शन (फोटो फिचर)

म्याग्दी । नेकपा (केपी शर्मा ओली पक्ष) भात्रृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीले बेनीमा शक्ती प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ ,जिल्ला कमिटी म्याग्दीको आयोजनामा मंगलबार बेनीमा बृहत जिल्ला स्तरीय युवा भेला सम्पन्न गरेको छ । सो भेलाको पुर्व मन्त्री तथा नेकपाका नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको छ ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

शक्ती प्रदर्शनमा युवाहरुले प्रधानमन्त्रीको समर्थनमा मोटरसाइकल ¥याली समेत गरेका थिए । उनिहरुले प्रदर्शनमा प्रधानमन्त्री ओलीको पक्षमा विभिन्न नारा लगाएका थिए ।गाउँगाउँबाट आएका युवाहरुको ¥याली विरेन्द्रचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा पुगेको थियो । र्‍यालीमा सहभागीहरुले ‘आजलाई होइन भोलिलाई, हाम्रो साथ केपी ओलीलाई’ लगायतका नारा लगाएका थिए।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

सम्बन्धित समाचार

thumbnail

समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी…

thumbnail

समाजसेवी राम्जालीद्धारा बालगृहलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी…

thumbnail

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन

बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै…

Write a Reply or Comment