आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

५८ उद्योगले विद्युत डिमाण्ड शुल्क छुट पाए

काठमाडौं । सरकारको कोरोना प्रभावित उद्योगका लागि विद्युत डिमाण्ड शुल्क छुटको कार्यान्वयन गत सोमवारदेखि नै गरेको छ । २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने भनिएको छ । यो छुट विभिन्न ५८ उद्योगले पाउनेछन् ।

औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेख भएका ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको थियो। आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं.५३ मा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने निर्णय भएको हो ।

छुट पाउने यी हुन् उद्योग

ratopati

सम्बन्धित समाचार

thumbnail

एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ पक्राउ

काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१…

thumbnail

कार्बन उत्सर्जन कटौतीबापत नेपाललाई ५ अर्ब

काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा।विश्वनाथ ओली र विश्व…

thumbnail

स्रोत नखुल्ने २५ लाख रकमसहित दुई भारतीय नागरिक पक्राउ

बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का चन्द्रशेखर प्रसाद र सञ्जय कुमार रहेको…