तस्बिर मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राजनिति राष्ट्रिय

असंवैधानिक कदम र प्रतिगमन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)

बेनी ।नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका थिए ।

 

 

 

विरेन्द्रचोकबाट सुरु भएको ¥यालीले प्रतिगमन विरुद्ध नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । नेकपाका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल,युवा नेतृ रामकुमारी झाँक्री ,नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल लगायत जिल्ला स्थित नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

thumbnail

पर्यटन प्रवर्द्धन गर्न बेनी पिस सिटीको मालिका हाइकिङ (फोटो फिचर)

साधन राम्जाली बेनी । म्याग्दीको पर्यटकीय एवं धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यहाँको एक सामाजिक संस्थाले (दुई दिने) मालिका हाइकिङ गरेको छ । लायन्स क्लब अफ बेनी पिस सिटीको…

thumbnail

‘मिडिया सोसाईटी अवार्ड’पत्रकार बानियाँलाई (तस्बिर सहित)

म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँ ‘मिडिया सोसाईटी अवार्ड–२०७७’ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारणसभाका अवसरमा विहिबार बेनीमा आयोजित एक कार्यक्रमका विच सात हजार १५० रुपैयाँ र…

thumbnail

पत्रकारद्धय सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानित (तस्बिर सहित)

बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा हरिकृष्ण गौतम र सन्तोष गौतमलाई सम्मान गरेको छ । सम्मानित पत्रकार हरिकृष्ण र सन्तोषलाई कार्यक्रमका प्रमुख…