तस्बिर बेनी नगरपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष राजनिति

आम हड्तालले म्याग्दी ठप्प (फोटो फिचर)

बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव पक्षले आहृवान गरेको आमहड्तालको प्रभाव म्याग्दीमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले आम हड्ताल आहृवान गरेको हो ।

????????????????????????????????????

बन्दका कारण सार्वजनीक यातायात, पसल,बैंक तथा वित्तिय संस्थाहरु र विद्यालय बन्द रहेका छन् । बन्द सफल बनाउन नेकपा प्रचण्ड –नेपाल समुहका नेता शेरबादुर केसी र युवा संघ म्याग्दीका सहसंयोजक सन्दीप खत्री ,अनेरास्ववियु सहसंयोजक रेशम कटुवाल लगायत कार्यकर्ताको टोली बेनीको चोक चोकमा खटिएका छन् । सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी चोक चोकमा खटिएका छन् ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

 

सम्बन्धित समाचार

thumbnail

रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले…

thumbnail

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका…

thumbnail

पर्यटन प्रवर्द्धन गर्न बेनी पिस सिटीको मालिका हाइकिङ (फोटो फिचर)

साधन राम्जाली बेनी । म्याग्दीको पर्यटकीय एवं धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यहाँको एक सामाजिक संस्थाले (दुई दिने) मालिका हाइकिङ गरेको छ । लायन्स क्लब अफ बेनी पिस सिटीको…