दैलेखमा एक महिला मृतावस्थामा फेला

सुर्खेत । पश्चिम दैलेखमा एक जना महिला मृत फेला परेकी छिन् । आठविस नगरपालिका–८ विसल्लाकी ५० वर्षीया नरतम नेपाली सोही नगरपालिकाको वडा नम्बर ४ तिलेपाटामा मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाली सोमबार आफन्तको मृत्यु भएपछि कर्णाली नदीमा मलामी गएकी थिइन् । तर, उनी मंगलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार