घटना मुख्य समाचार म्याग्दी न्युज विशेष रघुगंगा गाउँपालिका राष्ट्रिय समाचार

गाउँपालिका अध्यक्ष भण्डारीलाई मातृ शोक

बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी तथा नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारीलाई मातृ शोक परेको छ । भण्डारीकी आमा नैनकली भण्डारीको ८५ बर्षको उमेरमा निधन भएको हो ।

मंगलबार राति १०:२ बजेकाे समयमा भगवति स्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २,भगवतीकी नैनकलीले आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्।…

thumbnail

कालिकोटमा आगलागी, ६ घर जलेर नष्ट

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा…

thumbnail

गोंगबुको गेस्ट हाउसमा शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ । गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका…