मालिका गाउँपालिका मुख्य समाचार समाचार समाज स्थानीय

प्रथम मालिका महोत्सव स्थगित

म्याग्दी ।प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा यही चैत २७ गते देखि आयोजना हुने भनिएको प्रथम मालिका महोत्सव कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।

कोरोनाको दोस्रो लहरको जोखिम बढेकोले महोत्सव स्थगित गर्ने निर्णय गरिएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई समितिका अध्यक्ष लेक बहादुर पुनले जानकारी दिनुभयो ।मालिका गाउँपालिका भित्रका स्थानीय कला सँस्कृतीको जर्गेना तथा विकास, पर्यटन र व्यापारको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना संचालन गर्न लागिएको थियो ।महोत्सव नयाँ कार्यतालिको अर्को मिति कोरोना जोखिम कम भएपछि जानकारी गराईने उहाँले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार

thumbnail

दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना…

thumbnail

प्रथम मालिका महोत्सव हुने

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६  दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८…

thumbnail

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले…