गायक गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडिओमा लिया पुनको डेब्यु (भिडिओ)

म्याग्दी। म्याग्देली गायक गगन पुनको स्वर र कलाकार लिया पुनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित युटुब मार्फत बाहिर ल्याइएको हो ।

भिडिओ हेर्नुहोस् …

उक्त म्युजिक भिडियोमा लिया पुन (कृष्टिना)ले डेब्यु गर्नुभएको छ। नेपाल डिस्ट्रीक गट ट्यालेन्ट २०२१ की बिजेता समेत रहनुभएकी कलाकार पुनले यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गर्नुभएको हो।

बिग आइकन बिजेता गगन पुनले तयार गर्नुभएको उक्त आधुनिक गीतको म्युजिक भिडियो रघुगंगा गाउँपालिका–४ दग्नाम गाउँ र धार्मिक स्थल नाँगी डाँडामा छायांकन गरिएको छ । देव पुनले भ्युजिक भिडियोको निर्देशन गर्नुभएको छ ।

 

सम्बन्धित समाचार

thumbnail

होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा सञ्चालित होटल यतिको आयोजनामा यति लोक सांस्कृतिक साँझ–२०७८ मनाइएको छ । होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृति र शुभदिपावलीको अवसरमा मङ्गलबार यति लोक सांस्कृतिक साँझको आयोजना…

thumbnail

होटल यतिले तिहार विशेष कार्यक्रम आयोजना गर्ने

लोक संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने सञ्चालक गौचनको भनाइ म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोक नजिकै सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नजिकिँदै गरेको नेपालीहरुको…

thumbnail

सुमन पुनको निर्माणमा तयार भयो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडिओ)

काठमाडौँ । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरुले आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् । जसको…