धानले हरियाली रत्नेचौर फाँट (फोटो फिचर)

बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका किसानले रोपेका धानको हरियाली फाँट । हिमाली जिल्ला म्याग्दीमा समयमै बर्षा हुँदा यस बर्ष ९७ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ ।

म्याग्दीमा गौरिया, जेठोबुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २, गुडुरा, दर्माली, आङा (कालो धान), झिनुवा जस्ता स्थानीय (लोकल) जातका धानहरु रोप्ने गरिएको छ । पछिल्लो समय जिल्लाको केही ठाउँमा किसानहरुले सुख्खा धान १, २, ३ नामको जात समेत रोप्न थालेका छन् । किसानहरुले भने भात खानकै लागि भनेर बारीलाई खेत बनाएर धान रोप्दै आएका छन् । पाखो बारीमा घैया धान रोप्ने चलन पनि रहेको छ ।
तस्बिर : म्याग्दी न्युज डटकम

सम्बन्धित समाचार

thumbnail

कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)

कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा…

thumbnail

पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)

साधन राम्जाली म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको…

thumbnail

नेकपा एमाले म्याग्दीको अगुवा कार्यकर्ता भेला ,माधव नेपालको पार्टीको औचित्य छैन् ःपुर्व मुख्यमन्त्री गुरुङ (तस्बिर सहित )

बेनी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादी पार्टीको औचित्य नभएको बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीले शुक्रबार बेनीमा आयोजना…