एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘कोभिडको तेस्रो लहरवाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा वस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

सम्बन्धित समाचार

thumbnail

थप ६८२७ जनामा कोरोना संक्रमण, १० को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ६९ जनाको नमूना परीक्षण गर्दा…

thumbnail

थप ८०१७ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा…

thumbnail

ओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ। जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन…