प्याब्सन म्याग्दीको अध्यक्षमा पुन

बेनी । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) म्याग्दीको अध्यक्षमा हिराबहादुर पुन चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको नवौं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट  अध्यक्षमा पुन चयन हुनुभएको हो । पुन मालिका गाउँपालिका-६,स्थित केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलको प्रवन्ध निर्देशक हुनुहुन्छ ।

संगठनको कार्यसमिति उपाध्यक्षमा सुवास कुमार श्रेष्ठ ,सचिवमा दिपक सुवेदी ,सह-सचिवमा कृष्ण खडका ,कोषाध्यक्षमा बिरेन्द्र घर्ती चयन हुनुभएको छ भने सदस्यहरुमा श्रीराम पौडेल , राजु केसी ,सन्दिप केसी , युवराज भट्टराई तथा प्रमुख सल्लाहकारमा कृष्ण प्रसाद सुवेदी चयन हुनुभएको छ ।

सम्बन्धित समाचार

thumbnail

मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ ।सोमबार राति सम्पन्न गाउँसभाले चालु बर्षको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ । उपाध्यक्ष खरमाया विटालुले प्रस्तुत गर्नुभएको चालु बर्षको संशाेधित…

thumbnail

ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु (तस्बिरहरु)

ओखरबोट । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ स्थित ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल मगर संघ इकाई समिति ओखरबोटको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबारदेखि…

thumbnail

जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन…