सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ । प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार