आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा महाअभियोगबारे छलफल हुने

काठमाडौं । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेरविरूद्ध महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसूची रहेको छदेवप्रसाद गुरूङ, पुष्प भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ७५ सदस्यहरूको समर्थन प्रधानन्यायाधीशविरूद्ध महाअभियोग दर्ता भएको थियो।

संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम (२) बमोजिम प्रस्ताव दर्ता भएको थियो।बैठकमा महाअभियोगबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आइतबार दिउँसो १ बजे बैठक बस्नेछ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार