लोसपाको कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) कार्यकारिणी समितिको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सुरू बैठकमा चुनाव केन्द्रित छलफल हुने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो।

जसपासँग विभाजन भएपछि भदौ १० यता लोसपा कार्यकारिणी बैठक बसेको थिएन।लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीको बैठक नराखी आफूखुसी निर्णय गरेको भन्दै उनको आलोचना भएको थियो। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार