वृद्धभत्ता नलिने बाबुराम भट्टराईको घोषणा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आव २०७९र८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आाउन नसकेको बताउनुभएको छ ।

बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले ६८ वर्षमा वृद्ध भत्ता दिने घोषणाको विरोध गर्दै आफू पनि वृद्धभत्ता नलिने घोषणा गर्नुभयो।nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

हैजा उपचारका लागि अस्पतालहरु तयारी अवस्थामा छन् : निर्देशक दास

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे…

thumbnail

सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गर्नुभएको छ । सोमबार पार्टीको केन्द्रीय परिषद बैठकलाई…

thumbnail

सरकारको विशेषाधिकारलाई कटौती नगरियोस् श्रीमान : महान्यायाधिवक्ता खाती

काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारले विशेषाधिकार प्रयोग गरेर आईजीपी नियुक्ति गरेको बताउनुभएको छ । उहाँले सबै एआईजीहरु आईजीपी बन्न योग्य भएपनि सरकारले प्रहरी नियमावलीमा भएको ६ आधार र विशेषाधिकार प्रयोग गरेर…