पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुर्‍याइयो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ । आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् ।नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता ज्ञानेन्द्र मल्ल पछिल्लो टिममा परेका छैनन् । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारीबाट हटाइए

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…

thumbnail

काठमाडौंमा रोहिंग्यासहितका शरणार्थीको धर्ना

काठमाडौं । विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट…

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…