बजेटमाथि छलफल गर्न आज पनि संसद बैठक बस्दै

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमाथि छलफल गर्न आज पनि प्रतिनिधि सभा बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट गते जेठ १५ मा संसदमा पेश गरेका थिए।यस्तै आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। आज दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बस्ने भएको हो।यो बैठकमा पनि बजेटबारे छलफल हुनेछ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…

thumbnail

२३.८५ अंकले घट्यो सेयर बजार

काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…