
५७ अंकले बढ्यो सेयर बजार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो…
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १४.६४ अंकले घटेको छ । बुधबार बढेको बजार बिहीबार र शुक्रबार लगातार घटेको हो । शुक्रबार कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको छ । शुक्रबार बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको छ ।
यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा कारोबारबाट ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएको छ । शुक्रबार कारोबार रकम भने ८९ लाख ४१ हजार २४ हजार ११४ रुपैयाँ कायम भएको छ । शुक्रबार सबै उपसमूहको मूल्य घट्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले गुमाए ।
शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । बलेफी हाइड्रोको मूल्य समेत ९।९८ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल, युनाइटेड आइडीआइ मार्दीसहितका कम्पनीको मूल्य बढी घटेको छ । अनलाइनखबरबाट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो…
मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी…
काठमाडौँ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी…