बैतडी । पाटन नगरपालिका–१ अड्तोला भन्ने स्थानमा सुर्नया नदी किनारमै नितुको शव आज बिहान ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। मंगलबार साथीहरुसँगै नदीमा नुहाउन गएकी उनी बगेर बेपत्ता भएकी थिइन्। nagariknews.nagariknetworkबाट