शिखमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरु)

सुरेन गुरुङ
शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ शिख स्थित न्यु कान्छी बाराही युवा क्लबले वृक्षरोपण गरेको छ । शुक्रबार शिख स्थित विद्यालय भवनको केही तल पहिरोको जोखिम रहेकाे क्षेत्रमा वृक्षरोपण युवा क्लबमा आवद्ध युवाहरुले दुई सय वटा बाँसका बर्ना रोपेका हुन् । वृक्षारोपणको लागि भुसंरक्षण कार्यालयले बाँसको बेर्ना उपलब्ध गराएको क्लबले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार