काठमाडौँ । नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ। सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुधभयो। नाम्खा गाउँपालि...
म्याग्दी न्युज संवाददाता
-
-
थोक तथा खुद्रा व्यापारमा ४९ अर्ब ४४ करोड लगानी
काठमाडौँ । भैरहवा–रुपन्देही जिल्लामा बैंक तथा वित्तीय संस्थाको लगानी सबैभन्दा बढी थोक तथा खुद्रा व्यापारमा रहेको पाईएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका अनुसार बैंक तथा वित्तीय संस्थाले रुपन्देहीमा कुल लगानी मध्ये ४९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ थोक तथा खुद्रा व्यापारमा लगानी गरेका छन् । यो तथ्यांक २०७७ पुस मस...
-
सरकारले ल्याएको बजेट रोकिँदैन : मन्त्री कार्की
मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कार्कीले ...
-
कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । यस्तै एक प्र...
-
प्रदेश १ का मुख्यमन्त्री आचार्यलाई असोज ८ सम्मको अल्टिमेटम
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएको छ । सो अवधिभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिएको खण्डमा प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी दलहरूको तयारी छ । प्रदेश १ को प्रदेशसभा बैठक असोज २२ गतेका लागि ...
-
अपराध न्यूनिकरणमा लाग्न मन्त्री शाक्यको निर्देशन
हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजय क्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सुरक्षा समितिका संयोजकसमेत रहेका मन्त्री शाक्यको संयोजकत्वमा बसेको बैठकमा बागमती प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतीका विषयमा प्रस्तुतिकरण भएको थियो । बैठकमा कोभि...
-
माधव नेपालद्धारा पार्टी केन्द्रीय कार्यालयको उद्घाटन, मासिक भाडा ३ लाख
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उहाँले पार्टीको कार्यालयको उद्घाटन गर्नुभएको हो। पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताउनुभयो। उहाँले राष्...
-
एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प छैन : योगेश भट्टराई
कास्की । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको आरोप लगाउनुभएको छ । सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको उहाँको टिप्पणी छ। शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
-
यो हप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताउनुभएको हो । मन्त्रिपरिषदले कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उहाँले भन्नुभयो ‘म प...
-
विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुने छ ।यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो...