काठमाडौँ । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही मागहरू पुरा भइसकेको र केही पुरा हुने क्रममा रहेकाले आन्दोलन फिर्त...
म्याग्दी न्युज संवाददाता
-
-
प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने भोलि अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको सेयर लिलामी भर्ने २८ भदौ भोलि (सोमबार) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । प्रभुले १५ भदौबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको...
-
१८ वर्षीया एम्मा राडुकानुले जितिन् यूएस ओपन
एजेन्सी । एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन्। १८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६–४, ६–३ ले हराएकी थिइन...
-
भक्तपुर, ताप्लेजुङ र हुम्लामा एकीकृत समाजवादी गठन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले)का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव हुनुहुन्थ्यो ।...
-
ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीनजना घाइते
झापा । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो । आगलागीमा पर...
-
महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशल...
-
राजस्व छलीको आशंकामा क्रिष्टल डिस्टिलरीमा शिल
बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीमा छापा मारेको छ ।नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको स्रोतले जनाएको छ । तर राजश्व अनुसन्धान कार्यालयले यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन आनाकानी ग...
-
अफगानिस्तानमा सरकारको शपथ ग्रहण समारोहबारे बोल्यो तालिबान
एजेन्सी । अफगानिस्तानको सत्तामाथि कब्जा हासिल गर्ने तालिबानका प्रवक्ताले मन्त्रीको शपथ ग्रहण समारोह हाल आफ्नो योजनामा नभएको बताएका छन् । तालिबानका प्रवक्ता सुहैल शाहीनले एक बयान जारी गरेर मन्त्रीमण्डलको शपथ ग्रहण समारोह आयोजना गर्ने योजना सुरुमा भएको तर हालका लागि यो रोकिएको बताउनुभयो । पत्रिका जंगका अनुसार तालिबानक...
-
सत्तारुढ गठबन्धनको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सरकार गठन भएको दुई महिना हुँदा पनि मन्त्र...
-
माओवादी शक्तिको एकता र बामपन्थीको सहकार्य आवश्यक :संयोजक जुग्जाली
बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले माओवादी शक्तिबीच एकता, प्रगतिशिल, बामपन्थी र अग्रगामी शक्तिहरुबीच सहकार्यको आवश्यकता औल्याउनु भएको छ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको शनिबार दरबाङ भएको बैठकलाई सम्बोधन गर्दै संयोजक जुग्जालीले गणतन्त्र, संघियता, समावेशी ब्यवस्था, संबि...