म्याग्दी । सामाजिक संस्था बिएन्डबि फाउन्डेशनले म्याग्दीको मालिका गाउँपालिका –४ ,च्युरिबोटका ख्याली सोरठीका अभियान्ता मनबहादुर पुनलाई नगद सहित सम्मान गरेको छ । युके निवासी समाजसेवीद्धय बागबिर चोचाङ्गी पुन र बल बहादुर चोचाङ्गी पुनले स्थापना गर्नुभएकाे सो फाउन्डेशनले हरेक बर्ष विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तीलाई स...
म्याग्दी न्युज संवाददाता
-
-
प्रनाउ राईद्धारा कार्ययोजना सार्बजनिक
म्याग्दी । सरुवा भई जिल्ला प्रहरी कार्यालय म्याग्दी आउनुभएका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले कार्ययोजना सार्बजनिक गर्नुभएको छ । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रनाउ राईले सार्बजनिक गर्नुभएको कार्ययोजनामा प्राथमिकता दिइएको छ । जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रण...
-
भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद भन्छन् :म निर्दोष थिएँ
दमदम, कोलकाता । ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)शनिबार दिउँसो छुटेका छन् । भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए,‘म निर्दोष थिएँ ।’ भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल)मा रहेका उनी कोलकाता उच्च अदालतको आद...
-
नयाँ व्यवस्थासहित एमाले संसदीय दलको विधान पारित
काठमाडौं ।संसदीय बोर्डको संख्या बढाउने लगायत केही नयाँ व्यवस्थासहित नेकपा एमालेले संसदीय दलको विधान पारित गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । शनिवार नै बस्ने केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने...
-
म्याग्दीमा निशुल्क आँखा शिविर सुरु
म्याग्दी । म्याग्दीमा निशुल्क आँखा जाँच शिविर सुरु भएको छ । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्स क्लबको आयोजनामा ग्रामिण भेगका आँखा रोगका विरामीलाई लक्षित शिविर शुक्रबारदेखी सुरु भएको हो । पहिलो दिन रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा शिविर संचालन गरिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन एवम् शि...
-
पोखरामा घरमा पार्किङ गरि राखेको निजी कार चोरी
पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो । पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ । बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको र विहान उठेर हेर्दा गाडी च...
-
सल्यानमा आगलागी हुँदा २ घर जलेर नष्ट
सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्। कपुरकोट गाउँपालिका-२ दाङ्बाङ गाउँमा शुक्रबार बिहान आगलागी भएको हो। आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहान ८ बजेतिर आगलागी भएको हो। प्रहरी र स्थानीयको सहय...
-
चाल्नाखेलमा भेटिएको दुई शवको सनाखत
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेलमा मृत फेला परेका दुई पुरूषको पहिचान खुलेको छ। शुक्रबार दिउँसो चाल्नाखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको हो। उनीहरू दुबै जना बांङ्गेमुढा बस्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए। मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढ...
-
मंगला गाउँपालिकामा हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण
बेनी । म्याग्दीको मंगला गाउँपालिकाले उपाध्यक्ष संग हजार दिनका सुत्केरी आमा कार्यक्रम मार्फत सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम मार्फत गर्भवति, सुत्केरी र बच्चाहरुको खानपा...
-
ग्रीन कफी बेच्ने एकजना पक्राउ
काठमाडौं । ग्रीन कफी बेच्ने एकजना पक्राउ परेका छन् । मोटोपन घटाउँछ भन्दै ग्रीन कफी बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशीष आचार्य रहेको प्रहरी जनाएको छ । उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइ...