• ट्राफिक प्रहरीले चोरिएका २७ मोटरसाइकल बरामद गरी जिम्मा लगायो

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट फेला पारेका २७ मोटरसाइकल धनीलाई जिम्मा लगाएको हो । उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमक...

  • आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा.महत

    चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन...

  • महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    महोत्तरी । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमा नाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा र...

  • प्रतिबन्ध लागेपछि विप्लवका २ हजार कार्यकर्ता पक्राउ , १ सय २६ जना जेलमा

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिवन्ध लगाएपछि उनीहरुविरुद्ध प्रहरीले धरपकड बढायो । ०७५ फागुन २८ मा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यसपछि देशभरबाट २ हजार ९८ जना विप्लवका नेता–कार्याकर्ता पक्राउ परे । सो समूह विरुद्ध २ हजार ७ वटा मुद्दा विभिन्न प्रहरी युनिटमा दर्ता...

  • त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परी...

  • कपा प्रचण्ड-माधव समूह निर्वाचन आयोग जाँदै

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन ग...

  • ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

    ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगि...

  • सर्लाहीमा निर्माणाधीन घरको छतबाट लड्दा एकको मृत्यु

    जनकपुरधाम । सर्लाहीमा निर्माणाधीन घर छतबाट लड्दा एक जनाको मृत्यु भएको छ। मलंगवा नगरपालिका वडा नं. ४ पानी ट्यांकीस्थित नयाँ घरको ढलान भइरहेको स्थानमा खटिएका कौडेना गाउँपालिका वडा नं. २ ईनर्वाका २० वर्षीय श्याम बाबु मुखियाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। रामबाबु साहक...

  • सर्लाहीमा आठ केजी गाँजासहित दुईजना पक्राउ

    जनकपुरधाम । सर्लाहीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ पानी टयाङ्क...

  • बलात्कार आरोपित एक वर्षपछि पक्राउ

    सप्तरी । एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ । उनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको ज...