लहान । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको थियो । पीडित परिवारको घरमै पुगेर हर्ष नेपा...
म्याग्दी न्युज संवाददाता
-
-
पाल्पामा घरको बलेनीमा लडेर एकको मृत्यु
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका २ पोखराथोकका २९ वर्षीय संजय पहारीको बलेनीमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घर भित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट उनी बलेनीमा लडेर मृत्यु भएको जानकारी दिए । मृतककी ठूली आमाले विहान पूजा गर्...
-
पौष दोस्रो हप्ता गलकोटमा बगाले थापा समाजको कुल पुजा हुँदै
थम्मन थापाबागलुङ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म बागलुङले यस वर्षको कुल पूजा आगामी पौष १५ गते गर्ने भएको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण विगतमा जस्तो भव्य रूपमा यसपाली कुल पुजा नहुने भएको समाजले जनाएको छ । समाजका बन्धु मल्म सानोखोला निवासी यम बहादुर थापाको ...
-
शिसाखानीमा स्वास्थ्य शिविर , दुई सय ३० जना लाभान्वित
सुरेश छन्त्यालगलकोट । बागलुङकोे बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकिकृत स्वास्थ्य शिविर शिसाखानीमा सम्पन्न भएको छ। शिविरमा ग्वालीचौर कोभिड विशेष अस्पतालका मेडिकल अधिकृत डा. अनिल शाहा नेतृत्वको टोलीले स्वास्थ्य जाँच गरेको हो। सो शिविरमा २ सय ३० जना वढिले सेवा लिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज...
-
कात्तिकमा भित्रियो ७८ अर्ब रेमिट्यान्स
काठमाडौं । कात्तिक महिनामा ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक महिनामा कुल ७८ अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । योसँगै ४ महिनामा कुल ३ सय ३७ अर्ब ४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको ४ म...
-
देशभर थपिए ७४२ कोरोना संक्रति , ७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको स...
-
म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत
बेनी । म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ की ७ बर्षिया बालिका १५ बर्षिय किशोरबाट बलात्कृत भएकी हुन् । पीडितलाई आरोपितले पुस २ गते दुर्वयवहार गरेको भन्दै पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, म्याग्...
-
लम्बोदरलाई ‘हाजिर जमानी’मा छाड्ने सरकारी वकिलको निर्णय
काठमाडौं । नेपाल इन्जिनियररिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर कुमार न्यौपाने हाजिर जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले उनलाई हाजिर जमानीमा थुनामुक्त गर्ने निर्णय गरेपछि उनी रिहा भएका हुन् । ठगी र किर्ते मुद्धामा अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयम...
-
भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख भन्दा बढी
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण...
-
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
काठमाडौं । सोमबार काठमार्डौंको खसीबजारमा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो पौने १ बजेतिर खसीबजारमा ड्युटीको क्रममा रहेका प्रहरी हवल्दार शंकर बम सन्यासीलाई रुपन्देहीका ट्रक चालक ४३ वर्षीय एकराज उपाध्यायले आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेको ट्राफिक प्रहरीले ज...