• संसद विघटन सिफारिसविरुद्ध नेकपा कार्यकर्ताद्वारा प्रदर्शन

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी...

  • प्रेम कुमार राई अख्तियार प्रमुखमा सिफारिस

    काठमाडौं । सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो । ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । सिफारिससम्बन...

  • कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु

    काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्त...

  • अन्नपूर्ण सुगर मिलले दैनिक रु एक करोड भुक्तानी गर्ने

    काठमाडौं । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक रु एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो । मिलले दैनिक रु एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका स...

  • म्याग्दीमा थपिए ७ जना कोरोना संक्रमित

    बेनी ।म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको मिति २०७७।९।२ गते ७ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार पर्वत जिल्ला पैयु –४ ठेगाना भई हाल अन्नपूर्ण गाउँपालिका म्याग्दी बस्ने वर्ष ३३ को महिला १ जना र वर्ष ४ को...

  • राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा निर्वाचन

    काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद बैठक पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद विघटनका लागि सिफारिस गरेकी थिइन्। संसद विघटनसँगै प्रतिनिधिसभाको निर्वाचनका लागि २०७८ वैशाख १७ र २७ लाई तोकिएको छ। ...

  • बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने

    ललितपुर । पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको बङ्गलामुखी मन्दिर बिहीबार मात्रै दिनभरी खोलिने भएको छ । बङ्गलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्वार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो । गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक बन्दाबन्दी भएसँगै बङ्गलामुखी मन्दिर भक्तजनका लागि बन...

  • रेडियो मेलम्ची भवन निर्माण गर्न दुईलाख सहयोग

    सिन्धुपाल्चोक । रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले दुई लाख पाँच हजार उपलब्ध गराएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका– ६ का स्थायी बासिन्दा उनि हाल मेलम्चीमा विविध व्यवसायमा संलग्न छन् । समुदायको सक्रियतामा बनिरहेको सो भवन निर्माणका लागि हालसम्म १८६ जनाबाट १६ लाख रुपैयाँभन्दा बढी रकम...

  • ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माट...

  • कोभिडबाट विदेशमा थप ११ नेपालीको मृत्यु

    काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५...