• पौलस्त्य माविमा देवीदत्त पाैडेल स्मृति कोषद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री वितरण (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५,भीरमुनि स्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापित देवीदत्त पौडेल स्मृति कोषले विद्यालयमा अध्ययनरत छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच कोषले छात्रावृत्ति , प्रथम त्रैमासिक परिक्षामा प्रथम द्धित्तिय र तृतिय हुने  विद्यार्थीलाई पुरस्...

  • नयाँ स्वरुपमा म्याग्दी चिनाउने ‘बेनीको बजार’ र ‘पानी खायो बाघैले’(भिडिओ/तस्बिर)

    बेनी । म्याग्दीलाई चिनाउने दुई पूराना लोकप्रिय गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी शनिबार सार्वजनिक गरिएको छ । म्याग्दी जेसिज र सामाजिक विकास कार्यालयको आयोजना ‘बेनीको बजार, जता माया उतै छ नजर’ र ‘पानी खायो बाघै’ले बोलको म्यूजिक भिडियोको गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली, सर्जक तथा गायिका मन छन्त्याल र जेसीका शाखा ...

  • अन्तर विद्यालय स्तरीय थाली नाच प्रतियोगितामा बेनी आवासीय मावि प्रथम

    बेनी । थाली नाच प्रतियोगितामा बेनी स्थित बेनी बोर्डिङ आवासीय मावि प्रथम भएको छ । म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि द्धितिय, डनिङ आवासीय मावि बावियाचौर तृति...

  • कर्णप्रिय बेनीको बजार गीतकी गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित (फोटो/भिडिओ)

    म्याग्दी । पुरानाे र कर्णप्रिय  ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडिओ विमोचन कार्यक्रममा गायिका छ...

  • बेनी बजार अनुगमन (तस्बिरहरु)

    म्याग्दी । शुक्रबार म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल ,न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्यान्टिन र ५ वटा किराना पसलमा अनुमगन गरिएको खाद्य प्रविधि तथा ...

  • कांग्रेसद्धारा पर्वतकाे जलजला गाउँपालिकालाई सम्मान

    बेनी । स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९र८० मा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा दोस्रो र पर्वत जिल्लामा प्रथम बनेपछि नेपाली कांग्रेसका सभापति लगायतबाट सम्मानित भएको छ ।नेपाली कांग्रेसको नेतृत्वमा रहेको गाउँपालिकाले प्रदेश र जिल्लामा उत्कृष्ट नतिजा ल्याएपछि गाउँपालिकाका अध्यक...

  • पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

    रुकुम पश्चिम । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२, स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढ...

  • बागलुङमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु , एक जना गम्भीर घाइते

    बागलुङ  ।मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका–२ ,भुङ्खानीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गलकोट तर्फ जाँदै शुत्रबार विहान करिब आठ बजेको समयमा रा १ झ २०० नम्बर को बोलेरो जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृत्यु र घाइते हुने कसैको...

  • मोनाको नवौं वार्षिक साधारणसभाको अवसरमा तीन दिने निशुल्क आँखा शिविर संचालन हुँदै

    बेनी । अध्ययन ,रोजगारी ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा हुँदैछ । जिल्लाको मंगला गाउँपालिका–२, स्थित बाबियाचौरमा अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते साधारणसभा हुने मिति तय ...

  • प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका म्याग्दीका बरुवाललाई वीपी स्मृति पुस्तकालद्धारा नगद सहित सम्मान

    पोखरा ।प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएका नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समिति म्याग्दीका सभापती कृष्णप्रसाद बरुवाल पोखरामा सम्मानित हुनुभएको छ । बुधबार वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिका–६ ,घारका बरुवाललाई काग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प...