बेनी । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहे...
म्याग्दी न्युज संवाददाता
-
-
मायालुको शहर बेनी “गद्य कविता”
म्याग्दीको मुटु, झिले मिले झाले रुमाल जस्तै परेलाबाट हेरिँदा मुस्कुराउने बजार। कालीगण्डकी र म्याग्दी खोलाको समागममा बसेको शहर, जहाँ पानीले बगाउँछ केवल नदी होइन, मन पनि। जता माया, उतै नजर—यही हो बेनीको जादू। सहरको मुटुमा प्रेमको स्पन्दन छ, जहाँ लभली हिल चुपचाप हेर्छ बेनीलाई, जस्तै घोरेपानी डाँडाले हेरिरहे झैं आका...
-
विश्व प्रेस स्वतन्त्रता दिवसमा म्याग्दीका पत्रकारलाई १० लाखको दुर्घटना बिमा
म्याग्दी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा हस्तान्तरण गरेको छ । शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशील २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्...
-
नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आइतबार
काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । यो पनि.. ...
-
अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा(तस्बिरहरु)
म्याग्दी । ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । शुक्रवार पालिकाको केन्द्र पोखरेबगरमा आयोजित एक समारोहबीच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता एवं...
-
म्याग्दीमा सूचना प्रविधि दिवस मनाइयो(तस्बिरहरु)
बेनी ।‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२५ मनाइएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको आयोजनामा शुक्रवार म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । क्यान महासंघ म्याग्दी र ...
-
पहिचान नहुँदा बेवारिसे शव अस्पतालमा अलपत्र ,आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा अचेत अवस्थामा उद्धार गरी उपचारको क्रममा चिकित्सकले मृत घोषित एक पुरुषको शव पहिचान नहुँदा विगत चार दिनदेखि बेनी अस्पतालमा अलपत्र बनेको छ । बेनी नगरपालिका वडा नं ८ न्यूरोडस्थित कृषि विकास बैंकको गल्लीबाट अस्पतालमा लगिएको थियो । याे पनि... मृतक पुरुषको पहिचान समेत हुन न...
-
दिलदार बिमबासी : गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित अक्षयकोषलाई जुटाए २ करोड २४ लाख रुपैयाँ बढी (तस्बिरहरु)
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा दुई करोड २४ लाख रुपैयाँ बढी रकम जुटेको छ ।बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको अवधिमा १ करोड ४८ लाख ८१ हजार ४४९ रुपैयाँ, धौलागिरी कालिका जलविद...
-
फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु
ताकम । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धवलागिरी गाउँपालिका– ७ ,स्थित सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दि...
-
ट्रेड युनियन अधिकारमा कांग्रेसको भूमिका महत्वपूर्ण छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।अन्तरर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उह...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 1937
- Next Page »