बेनी । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित गिद्धेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन गरिएको छ। मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच प्रो.डा.चिनबहादुर पुन,गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य ,जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका कार्यालय प्रमुख मतिलाल चपाई ,वडा अध्यक्ष तिलक...
म्याग्दी न्युज संवाददाता
-
-
शारदा आधारभूत विद्यालय फलाटेमा स्वर्ण जयन्ति मनाइयो
शिख, ३० चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलाटेमा रहेको शारदा आधारभूत विद्यालयले सोमबार विविध कार्यक्रमसहित आफ्नो स्वर्ण जयन्ति भव्य रूपमा मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाले स्वर्ण जयन्ति स्तम्भको अनावरण गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डि...
-
बेनी–दरबाङ सडक खण्ड अलपत्र हुँदा स्थानीय आन्दोलित
म्याग्दी, ३० चैत । पश्चिम म्याग्दीको ‘लाइफलाइन’का रूपमा चिनिएको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरबाङ) खण्डमा पर्ने तोलाबाङदेखि दरबाङ जोड्ने सडक निर्माण कार्य लामो समयदेखि अलपत्र परेको भन्दै स्थानीय संघसंस्थाहरू आन्दोलित भएका छन् । सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीलाई आवतजावत, स्वास्थ्य सेवा तथा द...
-
भलिबल प्रशिक्षक मलिन रोका बने गण्डकी विश्वविद्यालय टपर
बेनी। म्याग्दीका मलिन रोका गण्डकी विश्व विद्यालयको खेलकुद ब्यवस्थापन शंकायमा सर्वोकृष्ट अंक सहित स्नाकोत्तर तह उतिर्ण हुने हुनुभएको छ ।तीन दशमलब ५९ सिजिपिए प्राप्त गर्नुभएका बेनी नगरपालिका –९,का ३४ वर्षीय रोका गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त विश्व विद्यालयबाट खेलकुद ब्यवस्थापन संकायमा स्नाकोत्तर तह उतिर्ण हुनु...
-
मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाई
बेनी । म्याग्दीको मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको सहजिकरणरसमन्...
-
बस र ट्रक एक आपसमा ठोकिँदा चालक सहित १५ जना घाइते
बेनी । म्याग्दीमा बस र ट्रक एकपसमा ठोक्किँदा चालक सहित १५ जना घाईते भएका छन् । बुधबार साँझ करिब ६.३० बजे बेनी नगरपालिका–८, जलेश्वरमा मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवा बाट रुप्से म्याग्दी तर्फ जादै गरेको ग.प्र.०१००१ ख ००१२ नम्बरको मालवाहक ट्रक एकपसमा ठोक्किँदा चालकसहित यात्रु घाईते भएको जिल्ला प...
-
६९औँ राष्ट्रिय सहकारी दिवसमा बेनी प्रादेशिक अस्पतालमा सरसफाई तथा फलफूल वितरण
म्याग्दी, २० चैत । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनीस्थित प्रादेशिक अस्पताल परिसरमा सरसफाई तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ । “उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो । शुक्रबार जिल्ला स...
-
पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न सामग्री वितरण
बेनी । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आबद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले दुई जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्लाका छापा सञ्चार माध्यमका कार्यरत सन्त नेपाली र पत्र...
-
पार्किङ गरिएको बोलेरो जिपमा आगजनी गर्ने युवक पक्राउ
बेनी, १५ चैत । म्याग्दीको बेनीमा पार्किङ गरी राखिएको बोलेरो जिपमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाईरिङ बस्ने २२ वर्षीय राजकुमार परियारलाई पक्राउ गरिएको हो । परियारलाई चैत १२ गते दिउँसो करिब १.३० बजे ब...
-
म्याग्दीको कालिगण्डकी किनारमा साढे दुई करोड दीप प्रज्वलन
बेनी, १३ चैत । हिन्दु धर्मावलम्बीहरूको पर्व रामनवमीको अवसरमा म्याग्दीको कालिगण्डकी नदी किनारमा साढे दुई करोडभन्दा बढी दीप प्रज्वलन गरिएको छ । विश्व हिन्दु महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–७ स्थित जयन्ती मंगला र कालीगण्डकीको संगमस्थल नजिक कृष्णगण्डकी किनारमा पितृ उद्धार, स्मरण तथा विश्व शान्तिको कामनासहित भव्य ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 1975
- Next Page »














