कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्रा...
अपराध
-
-
बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोज्ने पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेषबहादुर थापा रहेका छन् । ललितपुर महानगरपालिका- १४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको ...
-
गोरु काटेको अभियोगमा ५ जना पक्राउ
बलेवा । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ता टोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् । सुराकीका आधारमा घटनास्थलमा पु...
-
हत्या आरोपमा संलग्न दुईजना युवक पक्राउ
सिरहा । सिरहा प्रहरीले हत्या आरोपमा दुई युवकलाई सार्वजनिक गरेको छ । सिरहाकै मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या अभियोगमा पक्राउ गरेका उनकै ठूलो वुवाको छोरा २७ वर्षिय विष्णु यादव र जेठान मिर्चैया ९ सुन्दरपुरका २४ वर्षीय इन्द्रदेव सिंह यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । विष्णुले...
-
घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ
काठमाडौं । घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला सर्केगाड गाउँपालिका–१ का २४ वर्षीय मिम बहादुर बुढा रहेको प्रहरीले बताएको छ । पक्राउ परेको बुढा विगत् दश वर्षदेखि पीडित युवतीको बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित घरमा बस्दै आएका थिए । बुढाल...
-
तरकारी पसलमा नेपाली जाली नोटसहित दुई पक्राउ
काठमाडौं । तरकारी किन्न नेपाली जाली नोटसहित आएका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ अन्दाजी साढे ८ बजे काठमाडौंको कलंकीस्थित फुटपाथमा तरकारी किन्न आएका ग्राहकले नक्कली नोट लिएर आएको जानकारीपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका १ घर भई हाल काठमाडौँको बाफल बस्ने वर...
-
लालबन्दीमा अटोबाट १५ किलो गाँजा बरामद, ३ जना पक्राउ
जनकपुरधाम । सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ । लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए। गाँजा फेला परेपछि अटो चालक लालबन्दी-११ बस्ने ४७ वर्षीय सोमबहा...
-
विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तीन छात्राले जिल्ला प्रहरी ...
-
पिउने पानीमा ठगी गर्ने पसलमा शिलबन्दी
हेटौंडा । पिउने पानीमा ठगी गर्ने हेटौंडाको एक पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले जारको पिउने पानी तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ सहिद स्मारक क्षेत्रमा रहेको एक खाजा पसल सिलबन्दी गरेको हो । उक्त पसलले...
-
धानको बोराभित्र कपडाको तस्करी
वीरगञ्ज । सशस्त्र प्रहरीले अवैधरूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । भारतबाट आइसिपीको बाटो हुँदै काठमाडौं जान लागेको बिआर०६जिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई आइसिपी गेटनेर जाँच गर्दा धानको बोरामुनि करिब रु एक करोड मूल्य बराबरक...























