• कोरोनाबारे भ्रम फैलाएको आरोपमा २ युवक पक्राउ

    कास्की । कोरोना भाइरसबारे फेसबुकमा पिसिआर रिपोर्ट पोस्ट गरी गलत सन्देश फैलाएको अभियोगमा पोखराबाट २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत स्थायी घर भएका २९ बर्षीय इश्वर रिमाल र चितवन घर भएका २२ बर्षीय निरज लम्सालाई कोरोना संक्रमण बारे समाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले बता...