कैलाली । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार र...
अपराध
-
-
आर्थिक लेनदेन नमिल्दा बालकको अपहरण
कपिलवस्तु । आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन् ।अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार द...
-
पूर्व इन्सपेक्टर ठगी आरोपमा पक्राउ
काठमाडौँ । ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनुभयो ।आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप छ । पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक स...
-
होटलबाटै भागे एक अफगान नागरिक
काठमाडौँ । भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरी काठमाडौं आइपुगेका एक अफगान नागरिक प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागेका छन् । असोज दोस्रो साता दिल्लीबाट बसमा सुनौली आएका अजमल अचेकजाई भारतको पञ्जाबको नागरिक भएको नक्कली परिचयपत्र बनाएर बेलहिया नाका हुँदै काठमाडौं आएका थिए । यूएनएचसीआरको शरणप...
-
३३ किलो सुन तस्करी र हत्या मुद्दा : गोरेलाई थप १० वर्ष कैद र एक लाख जरिवाना
विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अपहरण र शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एक लाख जरिवा...
-
श्रीमानद्धारा श्रीमती र छोरीको हत्या
झापा । इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ। उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ...
-
तीन बैंक र पाँच फाइनान्स राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनु...
-
सर्लाहीका तीन सुरक्षा अधिकारीको जिम्मेवारी खोसियो
काठमाडौं । सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् । गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइए...
-
११ जना अफगानी ‘शरणार्थी’ प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौंको सिनामंगलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताउनुभयो । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आ...
-
वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन
काठमाडौँ । एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आइतबार एक विज्ञप्ति जारी गरी जनाएको छ।...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 176
- Next Page »