सल्यान । सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् । मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० ब...
अपराध
-
-
वडा अध्यक्षको कुटाइबाट युवक गम्भीर घाइते
सप्तरी । रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको विषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुनेगरि कुटपिट गरेका हुन् । वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानी...
-
चितुवाको आक्रमणमा परी एक बालिकाको मृत्यु
तनहुँ । चितुवाको आक्रमणमा परी ९ वर्षीय बालिकाको ज्यान गएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–५ बाहुन भञ्ज्याङमा सोमबार साँझ करिब ६ः१५ बजेको समयमा चितुवाले आक्रमण गर्दा ९ वर्षीया बालिका स्वीकृति थापा मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी गराए । साँझको समयमा एक्लै छिमेकीको घरमा मासु लिन जाँदै ग...
-
मोतीपुर घटनाको विरोध गर्दै युवासंघले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले मोतीपुर औद्योगिक क्षेत्रमा बस्दैआएका सुकुम्बारीमाथि प्रहरी दमन भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेको छ । संघले गृहमन्त्रीकै आदेशमा उक्त घटना गरिएको आरोप पनि लगाएको छ । 'हामी सरकारको तानाशाही र दमनकारी नीति र शैलीको घोर निन्दा र भर्त्सना गर्दछौ...
-
रुपन्देही घटनाबारे एमालेको आरोप: सरकारले दशैंको मुखमा चार जनाको हत्या गर्यो!
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा आइतबार रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति प्रश्न उठाएको छ । राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आरोप लगाउनुभएको छ।दशैंको मुखमा चा...
-
भैँसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा मृत फेला
धनगढी । कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ । भैँसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका–३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानाल...
-
करिब १५ सय केजी विष्फोटक पदार्थसहित एक पक्राउ
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको कुपण्डोलबाट करिब १५ सय किलोग्राम विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलस्थित गुसिंगलमा टहरा भाडामा लिई भण्डारण गरेर राखिएको अवस्थामा प्रहरीले ११९४ केजी विष्फोटक पदार्थ बरामद गरेको हो ।करिब २० लाख रुपैयाँ मूल्य बराबरको ...
-
दसैंमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा नौ पक्राउ
काठमाडौँ । काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिएको हो। दसै–तिहार मनाउन घर जानेहरूको चाप बढी हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएको थ...
-
पाँचथर अस्पताल तोडफोड, आकस्मिक बाहेकका सेवा बन्द
पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पताल पाँचथरमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ। स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुंगामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ। अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ संक्रमितको उपचार ह...
-
महोत्तरीमा बन्दुक देखाएर गरगहना लुटपाट
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको ब...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 177
- Next Page »





















