• १० किलो अफिमसहित एकजना पक्राउ

    काठमाडौं । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका-रनियापुरबाट पक्राउ परेका हुन् । १० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका शाहीलाई लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको ...

  • ठिमीस्थित बालसुधार गृहबाट भागेका किशोर पक्राउ

    काठमाडौं । भक्तपुरको ठिमीस्थित बालसुधार गृहको थुनाबाट भागेका किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–५ घर भइ काठमाडौंको गोकर्ण बस्ने किशोर मंगलबार बिहान बालसुधार गृहको पर्खाल नाघेर भागेका थिए । भागेको साढे २ घण्टापछि उनलाई पशुपतिनाथ मन्दिर परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले ज...

  • क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने पक्राउ

    काठमाडौं । सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरीको लोगो दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरी अधिकृतको नाम र फोटो दुरुपयोग गरेर गलत आइडी बनाउने भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ईसान लामिछानेलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी ...

  • ल्यापटप र मोबाइल चोरीमा संलग्न १ पक्राउ

    काठमाडौँँ । ल्यापटप र मोबाइल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका-११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनी छन् । उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताउनुभयो । पक्राउ परेका सहन...

  • अवैध ३० केजी सुर्तीसहित २ जना पक्राउ

    काठमाडौं । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का १७ वर्षीय आशिष गिरी छन् । उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर...

  • लागुऔषध सहित १ जना पक्राउ

    काठमाडौं । मोरङ सुन्दरहरैचा नगरपालिका-६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका विश्वकर्म...

  • कोरोना संक्रमित अभियुक्तले गरे आत्महत्या

    मोरङ । लागुऔषधसहित पक्राउ परेका विराटनगरका एक जना युवाले आफ्नै घरमा आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादवले घरको पंखामा झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । यादव लागुऔषध मुद्दाका अभियुक्त हुन् भने पक्राउपछि गरिएको पिसिआर परीक्षणबाट...

  • १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाईं छन्। उनलाई सुन्धारा क्षेत्रबाट सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बालिकालाई लिएर ती युवा ५ गते भक्तपुर हिँडेका थिए। उनल...

  • रूपन्देहीमा नक्कली पास लिएर हिँड्ने ४ जना पक्राउ

    रुपन्देही । रूपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली पास बनाएर हिँड्ने ४ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गर्ने गुल्मी धुर्...

  • वनका अधिकृत ४० हजार घूससहित पक्राउ

    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक अधिकृतलाई पक्राउ गरेको छ। धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई अख्तियार टोलीले पक्राउ गरेको हो । ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सिर्जना...