काठमाडौं । सर्लाहीमा एक महिलाको सिलौटाले हानेर हत्या भएको छ। आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने एक महिलाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेका हुन्...
अपराध
-
-
स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक पक्राउ
बर्दिया । बर्दियाको राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले...
-
पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक...
-
डकैती गर्न कुटपिट गर्दा १ जनाको मृत्यु, ३ पक्राउ
काठमाडौं । सुनसरीको धरान उपमहागरपालि–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । वैशाख ११ गते शनिबार विश्वकर्माको घरमा ३ जना लुट्न गएका थिए । ...
-
साथीको कुटाइबाट एक वृद्धको मृत्यु
ओखलढुङ्गा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै...
-
खैरो हेरोइनसहित २ जना पक्राउ
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका घर भएका ३२ वर्षीय केशव खत्री छन् । म.२ प. ७१०० नम्बरको स्कुटर सवार उनीहरुको साथबाट १४ ग्राम ६९ मिलिग्राम अवैध खैरो हेरोइन बरामद ग...
-
दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज...
-
यात्रुसँग बढी भाडा लिने काउन्टरका कर्मचारी पक्राउ
काठमाडौं । यात्रुसँग तीन गुण बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ परेका छन् ।वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको...
-
रेम्डिसिभिर कालोबजारीमा संलग्न एक जना पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिरको कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । गोरखाको आरुघाट घर भएका २५ वर्षीय रफिक मियालाई बिहीबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङका अनुसार उनले ३० ...
-
६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षीय किशोर छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो ।वैशाख १६ मा उनले बालिकालाई बलात्कार गर...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 176
- Next Page »























