काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोर...
काेराेना अपडेट
-
-
बागलुङमा सक्रिय सङ्क्रमितको संख्या ५०० भन्दा बढी
बागलुङ । कोरोना सङ्क्रमितको सङ्ख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ । कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारी दिनुभयो। “आज निको हुने थपिएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या केही...
-
थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० आरटी पिसिआर र ६ हजार ५ सय ३८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ९ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४...
-
भारतमा २४ घण्टामा झण्डै ४३ हजार जनामा कोरोना संक्रमण
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबा...
-
पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री
काठमाडौँ। स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताउनुभएको छ । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराउनुभयो । ...
-
साउन महिनापछि कोरोनाका नयाँ संक्रमित घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयको नीति योज...
-
फेरि बढे कोरोना संक्रमित, एकैदिनमा ४ हजार १०७ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ आरटी पिसिआर र ४हजार ९ सय ४४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ४ हजार १ सय ७ नामा कारोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजा...
-
तीन हजार शरणार्थीलाई जोन्सन खोप लगाइयो
दमक । झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो। नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसिआर) को समन्...
-
भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि...
-
देशभर थप ३३८३ जनामा कोरोना संक्रमण, २४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ३८ आरटी पिसिआर र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ३ सय ८३ नामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख २ हजार ९७ जनामा र एन्टिजे...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 154
- Next Page »