• कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन

    दाङ । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । यसैगरी कोरोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । ...

  • थप ९२४७ जनामा कोरोना संक्रमण पुष्टि , ५७६७ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । मन्त्रालयका अनुसार २१ हजार ६ सय ५३ आरटी पिसिआर र ४ सय ३४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक...

  • म्याग्दीमा थपिए ८२ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ८२ जना कोरो संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका सुचना अधिकारी गणेश सुवेदीका अनुसार संक्रमित हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिकाका १४,रघुगंगा गाउँपालिकाका ११,अन्नपुर्ण गाउँपालिकाक...

  • चितवनमा कोरोनाबाट थप ११ जनाको मृत्यु

    चितवन । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत ...

  • बाँकेमा थप ८ संक्रमितको मृत्‍यु

    काठमाडौँ । बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३:४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्‍ये ३ जना बर्दिया, २ जना बाँके र १/१ जना कञ्&#x...

  • बाँकेको भेरी अस्पतालमा ५ घण्टामा ६ संक्रमितको मृत्यु

    बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा गए राती साढे पाँच घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा राती साढे १२ बजेदेखि बिहान ६ बजेसम्मको अवधिमा ६ जनाको मृत्यु भएको हो। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का ३८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर परीक्षण गरी को...

  • सुदूरपश्चिममा हरेक दिन आधाभन्दा बढी व्यक्ति सङ्क्रमित

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्द...

  • कोरोना सङ्क्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

    काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । वि .सं. २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता,...

  • कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए । उनका अनुसा...

  • म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिए,एकको मृत्यु

    बेनी । म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २ जना,पर्वतको जलजला ठेगाना भई बेनीमा बसोबास गर्ने २ जना,मंगला गाउँपालिपालिकामा ४ जना ,अन्नपुर्ण गाउँपालिकामा २ र रघुगंगा गाउँपालिकामा १ जना थपिएका छन् । संक्रमित सबै एन्तिजेन विधिबाट परिक...