बेनी । म्याग्दीमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४का ४० बर्षिय पुरुष ,सोही नगरपालिका वडा नखुलेका १९,३८ ,२८ २६ र ३५ बर्षिया पाँच महिला तथा ३ र ५२ बर्षिया गरी दुई पुरुष रहेका छन् भने धवलागिरी गाउँपालिकामा ठेगाना नखुलेका २ बर्...
काेराेना अपडेट
-
-
एकैदिन थपिए ७२११ जना कोरोना संक्रमित,२७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य त...
-
कोरोना संक्रमणका कारण संविधानसभा सदस्य चौधरीको निधन
कैलाली । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देख...
-
दुई जना कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाह बन्द
दैलेख । पश्चिम दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाह बन्द गरिएको पालिकाले जानकारी गराएको हो। नगरप्रमुख खड्गराज ...
-
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक र एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको...
-
भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४ सय ८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो ...
-
कोरोनाबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि महेन्द्र चोक क्षेत्र सिल
सुनसरी । कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै सो क्षेत्रमा सिल गरिएको बताउनुभयो । कोरोना सङ्...
-
बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसन खजुरामा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन्। कोहलपुर नगरपालिका ११ की ४० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैश...
-
धादिङ अस्पतालका १० स्वास्थ्यकर्मी कोरोना संक्रमित
धादिङ । धादिङ अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा १० जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएपनि स्वास्थ्य मापदण्ड पूरा...
-
बेनीमा होल्डिङ सेन्टर
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी स्थित कालिपुलमा होल्डि सेन्टर सञ्चालनमा ल्याइएको छ । महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्न विदेश र बाहिरी जिल्लाबाट आवतजावत गर्ने यात्रुहरुलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जिल्ला स्थित सबै स्थानीय तहको सहयोगमा होल्डिङ सेन्टर संचालनमा ल्याइएको हो । ...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 154
- Next Page »