• थानकोटमा एक युवकको हत्या, ३ जना पक्राउ

    काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ । आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका जितेन्द्र शाहको हत्या भएको थियो । हत्यामा संलग्न ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुरको द...

  • तनहुँमा दुईजना फरार प्रतिवादी पक्राउ

    तनहुँ । तनहुँ प्रहरीले दुई फरार प्रतिवादी पक्राउ गरेको छ । अभद्र व्यवहार र लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ परेका हुन् । अभद्र व्यवहार मुद्धामा अदालतबाट सजाय तोकिएकोमा फरार रहेका शुक्लागण्डकी–४ दुलेगौडा का २५ वर्षीय निनो श्रेष्ठ पक्राउ परेको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानका...

  • अक्सिजनको समस्या देखिएपछि बालकलाई हेलिकप्टरमार्फत उद्वार

    बागलुङ । केही दिनदेखि बिरामी परेका बालकमा अक्सिजनको समस्या देखिएपछि हेलिकप्टरमार्फत उपचारको लागि पोखरा पठाईएको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का पाँच वर्षिय एक बालकमा अक्सिजनको कमी भएपछि हेलिकप्टरमार्फत पोखरा पठाईएको हो । तीन दिनअघिदेखि निमोनियाका लक्षणहरु देखिएपछि परिवारले उनलाई स्थानीय स्वास्थ्यकर्मि सँग...

  • बैंकिङ कसुरमा १५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुढानिलकण्ठ नगरपालिका-३ का ५९ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार उनलाई चक्रपथ क्षेत्रबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार लामालाई २०७७ माघ ९ गते उच्च अदालत पाटनले सात दिन कैद र १५ लाख रूपैया...

  • जुवा खेलिरहेको अवस्थामा चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले ठमेल क्षेत्रबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जुवा खेलिरहेका बेला सोमबार राति चार जना चिनियाँलाई सोह्रखुट्टे वृत्तको टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट ९ लाख रूपैयाँ, बाघको छाला, कस्तुरीको बिना २० थान, बुद्धचित्त एक बोरा फेला पारेको छ। प्रह...

  • हृदयाघातका कारण नासों गाउँपालिका-५ का वडाध्यक्षको निधन

    मनाङ । नासों गाउँपालिका-५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो। नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहनुभएका उहाँको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ। आर्थिक वर्षको अन्त्य, योजना छन...

  • चोरी भएका ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर भेटियो

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३३ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाइएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । विभिन्न स्थानबाट हरा...

  • कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिनुभयो । उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थ...

  • नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । प्रचण्डले उहाँको निधनले नेपाली कम...

  • कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने

    काठमाडौं । आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु हुँदैछ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप ...