• कोरोना सङ्क्रमित होम आइसोलेसनमै

    सर्लाही । आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ । कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका...

  • सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश विरुद्धको ‘भ्याकेट’ निवेदनमा सुनुवाई जारी

    काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ । राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशव...

  • पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

    काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३...

  • पत्रकार महासंघ यूकेको अध्यक्षमा अर्याल निर्वाचित

    लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बन्नुभएको छ । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित हुनुभयो । निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुई...

  • कोरोना संक्रमणबाट जसपाका युवा नेताको निधन

    खोटाङ । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको मृत्यु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो । कोरोना संक्रमणमुक्त भएपछि पनि पोष्ट कोरोना इन्फेक्टका कारण राईको निधन भएको जनता समाजवादी पार्ट...

  • नवलपुरमा नगद सहित १८ जना जुवाडे पक्राउ

    नवलपुर । नवलपुरका फरक फरक ठाउँबाट तास खेलिरहेका १८ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कावासोती र गैंडाकोटबाट १८ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले पाँच लाख ३५ हजार ९ सय ९५ रुपैंया नगद र १२ बुक तास समेत नियन्त्रणमा लिएको जनाएको छ । कावासोती नगरपालिका–२ स्थित लोकतान्त्रिक चोकमा रामजी...

  • कांग्रेसले टुंग्यायो थप ६५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता

    काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाएको छ । क्रियाशील सदस्यता छानबिन समितिले ३३ जिल्लाका ६५ क्षेत्रबाट प्राप्त भएका क्रियाशील सदस्यतालाई मान्यता दिँदै सफ्टवेयरमा नामावली चढाएको हो । छानबिन समितिका सचिव केशव रिजालका अनुसार यसअघि १०१ स्थानको क्रियाशील...

  • धादिङ अस्पताललाई नेशनल माइक्रोफाइनान्सद्धारा २ लाख ५० हजार सहयोग

    धादिङ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले धादिङ अस्पताललाई दुई लाख ५० हजार नगद सहयोग गरेको छ । बढ्दै गएको कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनका लागि अति आवश्यक सामग्रीहरु व्यवस्थापनका लागि सहयोग गरेको हो । धादिङ अस्पतालमा नै उपस्थित भएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र मेडिक...

  • लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

    इलाम । प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। माई नगरपालिका–४, शंकरगाउँबाट माई नगरपालिका–८ का २८ वर्षे महेश थापा, त्यहींका ३० वर्षे कुविरसिंह तामाङ, वडा १ का २२ वर्षे रुपेशकुमार खत्री र वडा ३ का २३ वर्षे सुदीपकुमार दनुवार पक्राउ परेका हुन्। आइतबार साँझ झापाको बिर्तामोडबाट मोटरसाइकलमा आउँदै गरेका ...

  • ११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ५३ वर्षीय पुरुष पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी...