• कलाकारहरुको फेसबुक आइडी ह्याक गर्ने किशोर पक्राउ

    काठमाडौँ । फिल्म कलाकारहरुको फेसबुक आइडी ह्याक गर्दै रकम मागेको आरोपमा एक किशोर पक्राउ परेका छन् । कलाकार दीपाश्री निरौला र सरोज खनालको अकाउन्ट दुरूपयोग गर्ने १४ वर्षीय किशोरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेको हो। किशोरलाई सोमबार पर्साबाट पक्राउ गरिएको साइबर ब्यूरोका...

  • नेपालमा थप २६० जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्...

  • बझाङमा पानी ट्याङ्की फुटेर २ जनाको मृत्यु

    बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रु...

  • गौरादहबाट नगदसहित ९ जुवाडे पक्राउ

    झापा । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा गौरादह– २ का ३२ ...

  • सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल पक्राउ

    काठमाडौं । सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले वकिललाई पक्राउ गरेको छ । जिप्रका मकवानपुरले महानगरीय प्रहरी परिसर काठमाडौंसँग समन्वय गरेर अधिवक्ता बद्रीप्रसाद पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो । हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर पौडेलले बेचेको आरोप छ । ...

  • त्रिशुलीमाथि बन्दै गरेको पक्कि पुल भत्कियो

    पोखरा । चितवनको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाघाट जोड्नेगरि त्रिशुली नदिमाथि निर्माणाधिन पक्कि मोटरेवल पुल गएराती भत्किएको छ । एकमहिना अघि ढलान भएको पुलको चिवतन पट्टिको खण्ड भत्किएको हो । निर्माणाधिन अवस्थामा रहेको यो पुल चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य थियो । मंगलबार बिहान ४ बजे पुल भत्किएको देवघाट गा...

  • कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

    सुर्खेत । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्...

  • उदयपुरमा विद्यालय बनाउन भारतद्वारा ४ करोड २९ लाख सहयोग

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका भारतले सहयोग गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा सो परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । ...

  • ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ

    काठमाडौं । ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –६ घर भई हाल ललितपुर–१२ मंगलबजार बस्ने ४८ वर्षीय राज कुमार सुनार छन् । पक्राउ परेका सुनार चैत १३ गते राति ललितपुर–१६ धौगलवजारस्थित माईकल शाक्यको मूर्ति बनाउने कारखानाबाट १६ वटा मूर्ति चोरी गरी फ...

  • भोजपुरमा ट्रक दुर्घटना हुँदा एक पुरुषको मृत्यु

    भोजपुर । भोजपुर अरुण गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ४ छेम्ताङमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा सोमबार बेलुका एक जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका-८ का ४३ वर्षीय भेषबहादुर बस्नेत छन्। बेलुका ६ बजे धरानबाट भोजपुर जाँदै गरेको ना३ख ३२...