• हात्तीको आहाराका लागि वनमन्त्रीद्वारा एक लाख २५ हजार प्रदान

    ललितपुर । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन् । मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गरे। कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ...

  • ग्यास पड्किएर गम्भिर घाइते भएका होटल सञ्चालकको मृत्यु

    भक्तपुर । भक्तपुरमा ग्यासको सिलिन्डर पड्किएर गम्भिर घाइते भएका एक होटल सञ्चालकको मृत्यु भएको छ । यहि चैत ८ गते सूर्यविनायक नगरपालिका वडा नं। ५ सृजना नगरमा सञ्चालन रहेको भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । होटलमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर हो...

  • प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

    विराटनगर । प्रदेश नम्बर १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्र...

  • एमाले डोल्पाका अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भइ दुई साताअघि ललितपुरको पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान निधन भएका प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्याक्वारी बोहराले जानकारी दिइन् । २०३६ सालदेखि सक्रिय राजनीतिमा लागेका रोकायाको पशुपति आ...

  • धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु

    जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ । शुक्रबार बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ । लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो ।...

  • कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नम्बर ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको ए...

  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

    सुनसरी । श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्...

  • अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

    कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्रा...

  • रौतहटको बोधीमाईमा आगलागी हुँदा दुई घर जलेर नष्ट

    रौतहट । रौतहटको बोधीमाई नगरपालिका अन्तर्गत आगलागीबाट दुईघर जलेर नष्ट भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर दुई घरमा भएको आगलागीले लाखौँ बराबरको क्षति भएको छ । बोधीमाई– ९ सरमुजवाका जोखु बैठा र बदरी यादवको एउटा खपडा र एउटा फुसको घरमा आगलागी भएको प्रहरी चौकी बंकुलका असई राजहरन यादवले बताए । आगलागीबाट दुवैक...

  • ‘बेनीको बजार, जता माया उतै छ नजर’ का सर्जक श्रेष्ठको निधन

    म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार ब...