• सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको सातौँ अधिवेशनमा २ वटा वैठक बसे पनि कार्यव्यवस्था समितिको बैठक बस्न सकेको थिएन । प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिए...

  • प्रदेश २ का ५ जना एमालेमा प्रवेश

    काठमाडौं । विभिन्न राजनीतिक दल परित्याग गरी प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । एमालेमा प्रवेश गर्नेहरुमा डा. रामपरिक्षण यादव, गिरिजा नन्दन मिश्र, अधिवक्ता नानी थापा, मोती बछार, अधिवक्ता कमल कोइराला छन । उनीहरूलाइ प्रधानमन्...

  • भन्सार छलीका लुगाकपडा र चिनी बरामद

    कैलाली । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी रु एक लाख १८ हजार ९०० बराबरका सामान बराम...

  • ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता

    म्याग्दी । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिक...

  • बेहोस अवस्थामा भेटिएका घिमिरेको उपचारका क्रममा मृत्यु

    हेटौंडा । हेटौंडामा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ७ः३० बजे मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ का वर्ष ४० का ज्ञानेन्द्र घिमिरे बेहोस अवस्थामा फेला परेका थिए । घिमिरेको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घिम...

  • ओलीलाई विदाइ नगरे देश थप संकटको भुमरीमा फस्छ :वरिष्ठ नेता पौडेल

    म्याग्दी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान ओली सरकारलाई विदाई नगरे देशले थप संकट व्यहोर्नुपर्ने बताउनुभएको छ । नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु सरह भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतम...

  • भोजपुरमा मिलको फित्तामा सल बेरिएर एकको मृत्यु

    भोजपुर । मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका-१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो। शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँ...

  • थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । यस्तै, आइतबार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको ...

  • नदी तर्ने क्रममा बेपत्ता भएका भारतीय नागरिकको शव फेला

    धनगढी । कैलालीमा मोहना नदी तर्ने क्रममा बेपत्ता भएका भारतीय नागरिकको शव फेला परेको छ। टीकापुर नगरपालिका–१ खक्रौलामा मोहना नदी तरेर नेपाल आउने क्रममा बेपत्ता भएका भारतको लखिमपुर खिरीका १८ वर्षीय सैवाजरिवास खानको शव फेला परेको हो। आइतबार बिहान ७ बजे नदि तरेर नेपाल आउनेक्रममा उनी बेपत्ता भएका थिए। बेपत्तापछि उनको खोजी ...

  • छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    दाङ । छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि उरहरीका ती शिक्षकविरूद्ध बाल यौन दुराचारको उजुरी परेपछि पक्राउ गरिएको हो। तुलसीपुर-११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पक्राउ गरेको हो। एक हप्ताअगाडि फागुन २३ गते दिउँस...