काठमाडौं । मकवानपुर प्रहरीले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ। मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो बरामद गरेको हो। ना२ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जना...
समाचार
-
-
निर्मल पुर्जा नेपाल पर्वतारोहण संघको सद्भावना दूत
काठमाडौँ । हिउँदे याममा विश्वको दोस्रो ठूलो शिखर केटु हिमाल आरोहण गरेकी कीर्तिमान बनाएका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावना दूतमा मनोनयन गरेको छ। संघले सन् २०२१ भरिका लागि आरोही पुर्जालाई सद्भावना दूत नियुक्त गरेको हो। उनले यो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालक...
-
सरकारका मालसामान सरकारी कम्पनीबाट नै ढुवानी गरिने
काठमाडौं । सरकारले निजी व्यावसायीमार्फत हुने सरकारी माल सामान ढुवानी निरूत्साहित गर्ने भएको छ । ४८ औं राष्ट्रिय विकास समस्या समाधानको बैठकले सरकार र सरकारी स्वमित्वको कम्पनी तथा संस्थाहरुले गर्ने आयात तथा निर्यातको ढुवानी सरकारी कम्पनीमार्फत गर्ने निर्णय गरेको हो । उद्योग मन्त्रालय मातहतको नेपाल पारबहन तथा गोदाम व्य...
-
दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना
काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ । काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले लाई बताए । उनका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते ...
-
कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै
मान्म (कालीकोट) । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो । केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत्...
-
संवैधानिक परिषदको बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाइए पनि स्थगित गरिएको स्रोतले अनलाइनखबरलाई बतायो । यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारियो । पुनः बैठक नै स्थगित भएको जानकारी दिइएको छ ।दुई दिनअघि मात्रै ...
-
पाँच वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ
सप्तरी । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् । कनुनबमोजिम कारबाही गर्न मा...
-
निर्वाचन आयोग पुगे प्रचण्ड र माधव नेपाल
काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्...
-
सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ
काठमाडौं । महोत्तरीबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामनगरका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित टोलीले उनलाई गौशाला नगरपालिका-५ निगौल चोकबाट सोमबार साँझ पक्राउ गरेको हो...
-
महिलालाई बाख्रापालनका लागि अनुदान
कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्...


























