• छोरीलाई बलात्कार गरेको कसुरमा बाबुलाई जन्मकैद सजाय

    उदयपुर । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ। मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार रुपैयाँ जरिवाना गर...

  • चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न ४ जना पक्राउ

    मोरङ । चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालको पार्किङ क्षेत्रबाट गत आइतबार हराएको को३९प २४४२ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा सोमबार राति ८ बजे विराटनगर–४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाइकल सहित ४ जनालाई पक्राउ...

  • मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

    ललितपुर । ललितपुरको धोबीघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदयात्री एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेका काभ्रे घर भइ धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाल रहेको प्रहरीले जनाएको छ । खनाललाई बा०२–०२०प२घ६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका खनालको स्टार अस्पता...

  • मध्यपुरथिमि एशियन अवार्डबाट पुरस्कृत

    भक्तपुर । कलात्मक, परम्परागत एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण शहरको रूपमा रहेको मध्यपुरथिमि नगरपालिका यस वर्षको ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । विश्वमा बढ्दो शहरीकरणले कयौँ महत्त्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण ...

  • सडकमा भेटिएका दुई बङ्गलादेशी आज स्वदेश फिर्ता

    काठमाडौं । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो । पाँच व...

  • आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

    खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुु...

  • जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना

    पर्वत । पर्वतको जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ।धौलागिरीका स्थानीय तहमै पहिलोपटक स्थापना भएको भु–सेवा स्थानीय तहबाट जनतालाई लिखित पारित,अंशवण्डा,राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्ब्न्धि कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापना...

  • ज्ञानोदय मावि र ताकम माविका दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग...

  • ओली बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा नेपाल

    काठमाडौं ।अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन हुनुभएको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले पुर्व प्रधानमन्त्री समेत भइसक्नुभएका नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । ओलीले एकपक्षीय रुपमा सं...

  • विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक चयन

    काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै एकिकृत भएको पार्टीको प्रवक्तामा पाठकलाई चयन गरिएको जानकारी गराएको हो । गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका ...