धनुषा । धनुषाको बडहरीमा दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट गम्भीर घाइते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो । ज७प ५९८६ नम्बरको मोटरसाइकलमा ढल्केव...
समाचार
-
-
कोरोना संक्रमणबाट झापाकी एक महिलाको मृत्यु
काठमाडौं । कोरोनाभाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमककी ८२ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ । मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् । मंगलबार बिहान म...
-
परिवारकै संलग्नतामा युवती बेपत्ता
कपिलवस्तु । लैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला परिवारबाटै एउटी युवतीलाई बेपत्ता पारिएको छ। परिवारको इच्छाविपरीत विवाह गरेकी भन्दै पुष्पा चौधरीलाई माइती पक्षले घरमा गएर कुटपिट गरी बलजफ्ती ल्याएर गायब गराएको जनाइएको छ। चार महिनाकी गर्भवतीसमेत रहेकी उनलाई एक सातादेखि गायब पारिएको हो। परिवारले स्वीकृति नदि...
-
दाङका एक संक्रमितको बुटवलमा मृत्यु
बुटवल । दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको अस...
-
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा७३प ३८२ नम्बरको स्कुटर सोमबार मध्यराति दुर्घटना भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेका २९ वर्षीय राजु तामाङ छन्। भक्तपुरबाट काठमाडौं जाँदै गरेको स्कुटर मध्यपुर ठिमी-४ एसएस चोकनजिक सोमबार राति साढे ११ बजे अनियन्त्रि...
-
पोखरेल एआईजीमा सिफारिस
काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भएका छन् । गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले सोमबार उनको बढुवा सिफारिस गरेको हो । पोखरेल नेपाल प्रहरीका सबैभन्दा वरिष्ठ डीआईजी हुन् । एआईजीमा सिफारिससँगै पोखरेल हालका आईजीपी शैलेश थापा क्षत्र...
-
बेपत्ता किशोरको हत्यामा संलग्न तीन जना पक्राउ
इटहरी । बेपत्ता भएको चार दिनपछि सुनसरी दुहवीका एक किशोरको शव फेला परेको छ। सोमबार बिहान उनको शव फेला परेको हो। मंसिर १० गतेदेखि वेपत्ता भएका दुहवी –२ बीरगाँउका १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ। उनको शव सोही वडाको अरुण वनस्पति उद्योगको प्रांगनमा फला परेको प्रहरीले बताएको छ। सुजन साथीको घर...
-
प्रमुखसहित कर्मचारी नहुँदा मालपोत कार्यालयको कामकाज प्रभावित
सिरहा । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ । यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा स...
-
कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
धनगढी । कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। पिडित पक्षले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेको बिष्ट...
-
अछाममा उच्च रक्तस्रावले एक सुत्केरीको मृत्यु
डोटी । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सो...























